दफा १४
समितिको कार्यालय
१४. समितिको कार्यालय
समितिको मुख्य कार्यालय ताप्लेजुङ जिल्लाको फुङलिङ्ग गाउँ विकास समितिमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालयहरू रहन सक्नेछन् ।